अघिअघि बालेन, पछिपछि ओली

मंगलबार, माघ ६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उमेदवारी दर्ता गराउन झापा पुगेका छन् । मंगलबार बिहान ११ बजे आफ्नो उमेदवारी दर्ता गराउने गरी झापा क्षेत्र नम्बर ५ मा पुगेको उनको सचिवालयले जनाएको छ । 

सो क्षेत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत उमेदवार छन् । ओलीले दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने तयारी छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्