देउवाका भित्रिया ज्ञानेन्द्र बहादुर कार्कीलाई गगनले दिए टिकट 

सोमबार, माघ ५, २०८२

नेपाली कांग्रेसका पूर्व सभापति शेर बहादुर देउवाका भित्रिया ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी–४ बाट टिकट पाएका छन् । सोमबार कांग्रेस सभापति गगन थापासहितको टोलीले कार्कीको टिकट टुंगो लगाएको एक नेताले बताए ।

टिकट पाएसँगै कार्की मनोनयन दार्ताका लागि सुनसरी जाने तयारीमा छन् । मनोनयन दर्ता मंगलबार हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्