सोसल मिडिया
युनिकोड
निर्वाचन आयोगले गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष छुट्टै छलफलमा जुटेको छ।
आयोगले थापालाई कांग्रेसको सभापति दिएपछि देउबा पक्ष छुट्टै छलफलमा जुटेको नेता प्रकाश शरण महतले जानकारी दिए।
उनका अनुसार अहिले शेरबहादुर देउवा पक्ष नेताहरू कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छन्। आयोगको निर्णयमाथि गम्भीर अनुसन्धान गरेर अगाडी बढ्ने देउवा पक्षको योजना भएको महतले सुनाए।