सोसल मिडिया
युनिकोड
नेपाल सरकारको कान्छो सहसचिवका रूपमा भाईरल भएका प्रदीप परियारले भ्रष्टाचार मुद्यामा सफाई पाएका छन।
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको भनी अख्तियारले दायर गरेको मुद्दामा सहसचिव परियारले सफाइ पाएका हुन् ।