निर्वाचन हुन साठी दिन बाँकी छँदा दश उपसचिवलाई बाटो लगाईयो

आइतबार, पुस २०, २०८२

ललितपुर मालपोत कार्यालय लगनखेलका हाकिम अशोक भट्टराई सहितका दश उपसचिवको सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ ।

आइतबार मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको हो । निर्वाचन हुन ६० दिन बाँकी रहँदा उपसचिवको सरुवा गरिएको हो।image-12-686x768-1767535573.png

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्