पूर्वराष्ट्रपति रामवरण र विद्यादेवीले किन जुधाए आँखा ?

मंगलबार, पुस १५, २०८२

मुलुक चुनावी चटारोमा लम्किरहँदा दुई पूर्वराष्ट्रपतिले आँखा जुधाएका छन्। पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज मंगलबार भेट भएको हो। 

नेपालका प्रथम राष्ट्रपति यादव नेपालकी पहिलो महिला राष्ट्रपति विद्याबीच चुनावको मुखैमा भेट भएको हो। हिजै मात्र ६४ दलले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाईसकेका छन्। 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्