सोसल मिडिया
युनिकोड
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ । आयोगको शनिबारको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।
आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ ।
त्यस्तै विगतमा नभएको हरित निर्वाचन सम्बन्धि आचारणको विषय राखिएको छ । आचारसंहिता कहिलेबाट लागु हुने भन्ने निर्णय भने आयोगले गर्न बाँकी छ ।
आचारसंहिताको पूर्णपाठका लागि यहाँ हेर्नुहोस्।