मन्त्रिपरिषद् बैठकमा सहभागी हुन मन्त्रीहरु प्रधानमन्त्री कार्यालय तर्फ सोझिए

शुक्रबार, पुस ११, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले डाकेको मन्त्रिपरिषद् बैठकमा सहभागी हुन मन्त्रीहरु प्रधानमन्त्री कार्यालयमा पुग्न थालेका छन् । कार्कीले चारबजेलाई बैठक बोलाएकी हुन् ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ। केही नियुक्ति र सचिव सरुवा हुने स्रोतको भनाई छ । त्यस्तै केही महत्वपूर्ण राजनीतिक निर्णय समेत हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्