एमाले सचिवको ओली प्यानलमा भएन छोईछिटो, महेश बस्नेतको सर्वाधिक मत 

बिहीबार, पुस ३, २०८२

एमाले सचिवमा सबै केपी ओली प्यानलका उम्मेदवार विजयी भएका छन्। 

ओली प्यानलबाट सचिवको उम्मेदवार बनेका महेश बस्नेत सबैभन्दा बढी मतसहित विजयी भएका छन्। उनले १५४४ मत पाएका छन्।

त्यसैगरि शेरधन राई, पद्मा अर्याल, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल विजयी भएका छन्। 
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्