एमाले अध्यक्षमा ओली तेस्रो कार्यकालका लागि विजयी, दुई तिहाई ज्यादा मत पाए 

बिहीबार, पुस ३, २०८२

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्। उनले दुई तिहाई भन्दा ज्यादा मत पाएका छन्। 

उनले १६६३ मत प्राप्त गरे भने ईश्वर पोखरेलले ५६४ मत मात्रै ल्याउन सके। एमालेको निर्वाचन आयोगले औपचारिकरुपमा परिणाम घोषणा गर्न भने बाँकी। यो सँगै ओली एमाले अध्यक्षमा तेस्रो कार्यकालका लागि ह्याट्रिक गर्ने नेता बनेका छन्। र अधिकाशं उनकै प्यानलकाले जितेका छन्। 
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्