एमाले महासचिवमा पाण्डेलाई रोकेर पोखरेलले निकाले जित

बिहीबार, पुस ३, २०८२

नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

पोखरेललाई टक्कर दिएको भनिएका पाण्डेको अन्तिम अवस्थामा मतान्तरमा ब्रेक लागेको थियो। २२९ मतान्तर सहित पोखरेलले जित निकालेका हुन्। 
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्