चार उपसचिव र ३८ शाखा अधिकृतलाई सामान्य मन्त्रालयले गरिदियो अड्डासार 

बुधबार, पुस २, २०८२

सरकारले चार उपसचिवसहित ४२ कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर २९ को निर्णयअनुसार चार उपसचिव र ३८ शाखा अधिकृतसहित ४२ कर्मचारीको सरुवा गरेको हो ।

४२ कर्मचारीको सरुवा गर्दा २ उपसचिवलाई विभिन्न नगरपालिकामा र १६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्