सोसल मिडिया
युनिकोड
नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई भाई दुतलाई कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पठाएका छन्।
आगामी शनिबार हुने पार्टी महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रुपमा सहभागी हुन कांग्रेस सभापति देउवालाई निम्तो दिन एमालेका पूर्वप्रमुख सचेतक महेश बर्तौला र महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ देउवा निवासमा पुगेका हुन् ।
देउवाले सकेसम्म आउने वचन दिएका छन् । तर, देउवाले अरू कसैलाई पठाउने बुझिएको छ।