पाख्रीबासका मेयरले सरुवा मन्त्रालयलाई पत्रै पठाएर हाने यस्तो झटारो

सोमबार, मंसिर २२, २०८२

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समय नपुग्दै प्रमुख प्रशासकीय अधिकृत सरुवा गरिदिएर हत्तु पारेपछि धनकुटाको पाख्रीबास नगरपालिकाले मन्त्रालयलाई पत्र पठाएरै झटारो हानेको छ ।

नगर प्रमुख धनबहादुर गुरुङले मंसीर २२ गते पठाएको पत्रको व्यहोरामै हरेक महिना अझ सकेसम्म दिनदिनै हाकिम फेरिदिनु भन्दा मन्त्रालयलाई अनुरोध गर्दै पत्राचार गरेका छन् ।

धान फलन, दाँही गर्न र पुलफूल फुल्न र बेच्न समेत समस्या नभएको भन्दै दिनुसम्मको दनक दिएर गुरुङले पत्राचार गरेका हुन् ।1765188121072-1765189290.jpg

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्