सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ।
सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ। आजको बैठकले मुख्यसचिव नियुक्त गर्न सक्ने सम्भावना छ।