प्रधानमन्त्रीले आजैलाई डाकिन् मन्त्रिपरिषद्को बैठक, के-के काम ? हुँदैछ तमाम ?

मंगलबार, मंसिर २, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी छन्। प्रधानमन्त्री सिंहदरवारमा बस्ने गरी उनले आजै मन्त्रिपरिषद्को बैठक डाकेकी हुन् ।

बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल हुने कार्यसूची छ । बैठकले केही नियुक्तिका काम पनि गर्ने थाहा भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्