सोसल मिडिया
युनिकोड
गृह मन्त्रालयले तीन जना उपसचिवको अड्डासार गरेको छ। झापाका सहायक सिडिओ डोरेन्द्र निरौलालाई बाजुराको सिडिओ बनाएर उता पठाईएको छ।
बाजुराका सिडिओ गणेश प्रसाद पौडेललाई पर्वत जिल्लाको सहायक सिडिओ बनाएर यता झारिएको छ। त्यस्तै रूपमा पठाइएको छ। मोरङको सहायक सिडिओको जिम्मा पवन कोइरालालाई तोकिएको छ।