सोसल मिडिया
युनिकोड
अर्थ मन्त्रालयले आफू मातहतको अड्डाका २५ उपसचिवको सरुवा गरेको छ ।
कार्तिक मसान्तको छेको पारेर मन्त्रालयले ती उपसचिवको अदलबदल गरेको हो ।
अर्थ मन्त्रालयले आज मन्त्रालय अन्तरगत विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो।