सोसल मिडिया
युनिकोड
नेकपा (एमाले)ले २९ कात्तिक (शनिबार)मा ७७ वटै जिल्लामा जनप्रदर्शन गर्ने भएको छ ।
‘प्रतिगमनको षड्यन्त्रविरुद्ध’ सोही दिन देशभरि जनप्रदर्शन गर्ने एमाले केन्द्रीय प्रचार तथा प्रशासन विभागले जनाएको छ ।
प्रदर्शनका लागि ‘प्रतिगामी षड्यन्त्र–मुर्दावाद’, ‘विघाटित प्रतिनिधिसभा पुनर्स्थापना गर’, ‘२३ र २४ को आपराधिक घटनाको निष्पक्ष छानबिन गर’, ‘तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर’ नारा तय गरेको छ ।