सोसल मिडिया
युनिकोड
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नायब सुब्बा र खरिदारको सरूवा गरेको छ। कार्तिक १३ गते मन्त्रालयले १३ जनाको सरुवा गरेको हो।
मन्त्रालयको अतिरिक्त समूहमा दरवन्दी रही कार्यरत रहेका, दरवन्दी फाजिलमा परेका, संवैधानिक निकायबाट सरुवा सहमति प्राप्त भएका तथा विभिन्न प्रदेशबाट काज फिर्ता भएका राजपत्र अनंकित कर्मचारीहरुको सरुवा गरेको छ।