सोसल मिडिया
युनिकोड
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरबाट राष्ट्रपति पौडेल आइतबार डिस्चार्ज भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
शनिबार बिहान टाउको दुख्ने र वान्ता हुने भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका थिए । जेनजी संग वार्ता हुँदै गर्दा उनलाई अस्पताल लगिएको थियो। वार्ता भोलि सोमबार ३ बजे हुने छ।