सत्ताबाट बाहिरिएर तंङ्गग्रिएका ओलीले गुन्डुमै बस्ने गरि डाके सचिवालय बैठक

शनिबार, असोज ११, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्। बैठक आइतबार दिउँसो १ बजे भक्तपुरको गुन्डुस्थित ओली निवासमै बस्ने गरि बोलाइएको हो। 

जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिन बाध्य भएका ओलीले बोलाएको यो पहिलो बैठक हो। बैठकमा आगामी रणनीतिबारे छलफल हुने छ। 

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्