सोसल मिडिया
युनिकोड
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन् ।
मतदाता नामावली ऐन २०७३ लाई संसोधन गर्ने अध्यादेश राष्ट्रपतिले असोज ८ गते जारी गरेका हुन्।