राष्ट्रपति रामचन्द्र र प्रधानमन्त्री सुशीलाको शितलनिवासमा खासखुस

बुधबार, असोज ८, २०८२

राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। 

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्