यस वर्षको दसैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम

मंगलबार, भदौ ३१, २०८२

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको जनाएको छ। 

त्यस्तै असोज ६ गते सोमबार घटस्थापना दिन बिहान ९ बजेर १३ मिनेटमा जमरा राख्ने उत्तम साइत रहेको समितिको भनाइ छ। सरकारी कार्यालयमा झन्डा फेर्न असोज ७ गते ९ बजेर ५३ मिनेटमा साइत रहेको र असोज १३ गते बिहान ७ः१५ बजे फुलपाती भित्र्याउने साइत रहेको समितिले जनाएको छ। dahsain-saait-1758033628.jpg

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्