सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद् विस्तार गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छिन् ।
आज साढे ४ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बैठक बोलाइएको छ ।
जेन जेड आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको पुनः स्थापना, राहत तथा अन्य सम्बन्धित निर्णयका विषयमा छलफल र निर्णय हुने बुझिएको छ ।