सोसल मिडिया
युनिकोड
पूर्वसचिव रामेश्वर खनाल र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बन्ने निश्चित भएको छ।
खनालले अर्थ मन्त्रालय सम्हाल्नेछन् भने घिसिङलाई कम्तीमा ३ मन्त्रालय दिइने भएको छ।
घिसिङले ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासजस्ता महत्त्वपूर्ण मन्त्रालय पाएका छन्।