कार्कीको अन्तरिम सरकारमा को-को बन्दैछन् छ महिने म्यादी मन्त्री ?

आइतबार, भदौ २९, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले आजै केही मन्त्रीहरु नियुक्त गर्ने भएकी छिन्। सानो मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ। 

अर्थ मन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, नेपाल बिद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा मन्त्रालय जिम्मा लगाईने भएको छ।  गृह मन्त्रालयका लागि भने सहमति जुटिसकेको छैन। गृहमा ओम प्रकाश अर्यालको सम्भावना छ। कुरो मिलेको खण्डमा आजै नयाँ मन्त्री नियुक्त गरिने श्रोतको भनाई छ।  

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ०७:४१
प्रतिक्रिया दिनुहोस्