जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या आज सम्ममा ५१ पुग्यो 

शुक्रबार, भदौ २७, २०८२

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या आज सम्ममा ५१ जना पुगेको छ । काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि हिसाब गर्दा त्यति संख्या पुगेको हो। 

तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्