सोसल मिडिया
युनिकोड
प्रदर्शनमा उत्रिएका जेन-जी युवाहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाइदिएका छन्।
बुढानिलकण्डस्थित भङ्गलामा रहेको घरमा प्रदर्शनकारीहरुले तोडफोड गर्दै घरभित्र छिरेर आगजनी गरेका हुन्।
प्रदर्शनकारीहरूले पार्टीकार्यालय र नेताहरूको घर लक्षित आन्दोलन गर्दै तोडफोड र आगजनी गरिरहेका छन्।