ओलीको बालकोटको घरमा तोडफोड, प्रहरीले हान्यो गोली 

मंगलबार, भदौ २४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटस्थित घरमा तोडफोड भएको छ । उनको निवास तोडफोड भइरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनीहरुका अनुसार अहिले प्रहरीले त्यहाँ गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्