ऊर्जामन्त्री दीपक खड्काको घरमा आगो लगाएर देउवाको घरमा पुल्ठो 

मंगलबार, भदौ २४, २०८२

ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी भएको छ । बूढानीलकण्ठमा रहेको उनको घरमा आगजनी भएको हो ।

अहिले प्रदर्शनकारी कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्