सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आन्दोलनकारीले झोसे पुल्ठो

मंगलबार, भदौ २४, २०८२

ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा मंगलबार बिहान प्रदर्शनकारीले आगजनी गरेका छन्। 

प्रदर्शनकारीले गुरुङको निवासमा आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन्। 

अहिले आगजनी नियन्त्रणमा लिइसकेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए। 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्