प्रधानमन्त्री ओलीले घाम अस्ताएपछि बस्नेगरी डाके क्याबिनेट

सोमबार, भदौ २३, २०८२

जेनजी आन्दोलनमा पाँच जनाको मृत्यू भएपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 

साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी ओलीले बैठक बोलाएका हुन्। बैठक नियमित नै हो।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्