सोसल मिडिया
युनिकोड
जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।
ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।