सोसल मिडिया
युनिकोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रे मालपोतमा पसेर घुस्याहा कर्मचारीलाई घिसारेको छ। आजै आयोगको मुख्यालय टंगालको टोलीले मालपोत कार्यालयमा काभ्रे धुलिखेलमा छापा मारेको हो ।
खुलेआम घुस लिएर मात्र कामकाज गर्ने ठाडो उजुरीपछि मालपोतमा अख्तियारले छापा मारेको हो। अख्तियार एक टोलीले २ लाख रुपैयाँ नगदसहित मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ। काभ्रे संग सॆमाजोदिएको भक्तपुरका मालपोत प्रमुख कुमार आचार्य केही समय पहिले चौसीस लाख सहित समातिएका थिए।