यस्तो छ विधायन समितिले पास गरेको निजामती विधेयकको मस्यौदा प्रतिवेदन

मंगलबार, भदौ १७, २०८२

निजामती विधेयकको मस्यौदा प्रतिवेदन विधायन व्यवस्थापन समितिमा प्रस्तुत भएको छ । आज बसेको समितिको बैठकमा प्रतिवेदन पेस गरिएको हो ।

समितिबाट आजै पारित गरेर विधेयक राष्ट्रियसभाबाट पनि पारित गर्नुपर्नेछ । प्रतिनिधिसभाले पास गरेर विधेयक राष्ट्रियसभामा पुगेको आज साठी दिन हो। 

निजामती विधेयकको मस्यौदा प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्