सोसल मिडिया
युनिकोड
प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने रिटमा सुनुवाइ जारी छ।
न्यायाधीश महेश शर्मा पौडेल र 'नृपध्वज निरौलाको इजलाशबाट सोही मुद्दाको सुनुवाइ भइरहेको हो।
यसअघि भदौ ६ गते सुनिल कुमार पोखरेलको इजलाशले कारण देखाउ आदेश जारी गरेको थियो ।