कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी न्याैपानेलाई बनाउने

मंगलबार, भदौ १०, २०८२

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेकाे पदाधिकारी बैठकले राज्यव्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी न्याैपानेलाई बनाउने कांग्रेसले निर्णय गरेको छ ।

उनी संयुक्त समिति संसदीय सुनुवाइ समितिकाे पनि सभापति पनि हुन् । अब उनी राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पनि बन्ने भएकी छिन्। न्यौपानेले संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदका लागि मनोनयन दर्ता गर्ने भएकी हुन्। 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्