सामान्यले किस्ता-किस्तामा गर्यो कर्मचारीको सरुवा, १० जना उपसचिव यताउता

बिहीबार, भदौ ५, २०८२

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार जना प्रमुख प्रशासकीय अधिकृतसहित १० जना उपसचिवलाई यताउता पारेको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित संघीय तथा प्रदेश मन्त्रालयका उपसचिवहरूको सरुवा गरेको हो । सामान्यले किस्ता-किस्तामा कर्मचारीको सरुवा गरिरहेको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  २१:४५
प्रतिक्रिया दिनुहोस्