गृहमन्त्रालयले एक दर्जन जिल्लामा नयाँ सिडिओ खटायो, ताप्लेजुंगमा सेढाई

बुधबार, भदौ ४, २०८२

गृहमन्त्रालयले एक दर्जन जिल्लामा नयाँ सिडिओ खटायो, ताप्लेजुंगमा सेढाई

गृह मन्त्रालयले एक दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारी सिडिओ पठाएको छ। उपसचिव सिडिओ हुने १२ जिल्लाका सिडिओ हेरफेर गरिएको हो।

बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रुकुमपूर्व, म्याग्दी, कालिकोट, रुकुमपश्चिम, डोल्पा र हुम्ला जिल्लामा नयाँ सिडिओ पठाईएको हो। चीन र भारत संग सीमाना जोडिएको पूर्वी नेपालको ताप्लेजुङ्गमा लम्जुङ्गका शिवराज सेढाईलाई पठाईएको छ। 

को कहाँ ?cdo-saruwa-1755703020.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्