सोसल मिडिया
युनिकोड
उपसभामुख इन्दिरा राना मस्त निन्द्रामा भएका बेला यता कांग्रेस-एमालेले उनको पद खाईदिन अभियान चलाएका छन्। उनी यतिबेला अमेरिकामा छिन्। त्यहाँ अहिले मध्यरात छ भने यता नेपालमा दिउँसो छ।
साउन ३० गते अमेरिका गएकी उनी भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम भएपनि उनी अमेरिकामै रहँदा यता उनको पद जान सक्ने सम्भावना छ। कांग्रेस-एमालेले आफ्ना सांसदको हस्ताक्षर गराईरहेको छ।