बाग्मतीका बहादुर मुख्यमन्त्रीको मैझारो क्याविनेट, बानियाँले मिठ्याए मुख

आइतबार, साउन १८, २०८२

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री जोगाउन लगाएको अनेक जुक्ती फेल भएपछि उनी मुख्यमन्त्रीबाट राजीनामा दिन राजी भएका छन् ।

उनले आफू मातहतको सरकारको मैझारो क्याविनेट बोलाएर राजीनामा ठोक्ने विचारमा पुगका हुन्। अहिले दुईबजेका मैझारो क्याविनेट डाकिएको छ। लामाले राजीनामा दिएपछि बाग्मती कांग्रेस संसदीय दलका नयाँ नेता इन्द्र बानियाँ मुख्यम मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्