सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गरेको छ भने आवश्यक परेको खण्डमा अन्य बेला पनि बस्ने गर्दछ।
अरू बेला बेलुका र राति बस्ने गरेको मन्त्रिपरिषद्को बैठक आज भने दिउँसै बसेको हो। यस अघि साउन ४ गते आईतबार बसेको क्याबिनेट बैठक पनि नियमित नभएर आकस्मिक नै थियो। आजको बैठक पनि नियमित होइन।