प्रधानमन्त्री ओलीले घाम नडुब्दै बस्ने गरि बोलाए मन्त्रिपरिषद् बैठक

सोमबार, असार ३०, २०८२

दुई दिन गृहजिल्ला झापामा बिताएर राजधानी आएका प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन्। 

आज (सोमबार) साँझ ६ बजे बालुवाटारमा बस्नेगरि बैठक बोलाईएको एक मन्त्रीले जानकारी दिए । सोमबार डाकिएको क्याबिनेट बैठक नियमित हो। आजको बैठकले केही सरुवा र नियुक्तिका काम गर्नेछ। 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्