त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि ४० करोड बजेट विनियोजन

बिहीबार, जेठ १५, २०८२

त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको छ। 

स्तरोन्नति भइरहेको किर्तिपुरस्थित क्रिकेट रंगशालाका लागि संघीय सरकारले ४० करोड बजेट विनियोजन गरेको हो। 

यसका साथै चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशालाका सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्