आईसीसी महिला विश्वकप क्रिकेट एसिया छनोटको नेपाल र हङकङबीचको खेल रद्द

शुक्रबार, वैशाख २६, २०८२

थाइल्यान्डमा शुक्रबार हुने भनिएको आईसीसी महिला विश्वकप क्रिकेट एसिया छनोटको नेपाल र हङकङबीचको खेल रद्द भएको छ । शुक्रबार बिहान हुने सो खेल मौसमका कारणले रद्द भएको हो । यो खेल रद्द भएसँगै नेपाल र हङकङले अंक बाँडेका छन् ।

डबल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपाल समूह सीमा छ । यो समूहमा अर्को टिम बहराइन । अब नेपालले शनिबार बहराइनसँग खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्