सोसल मिडिया
सम्पर्क
युनिकोड
नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको मुद्दा सर्वाच्च अदालतका न्यायाधीश हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ ।
उनलाई सरकारले आईजीपीबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार वनाएपछि उनी अदालतको शरणमा पुगका हुन् ।