सोसल मिडिया
युनिकोड
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना शाखा अधिकृतको अड्डा बदली गरेको छ।
मन्त्रालयले आज असोज २७ गते गरेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरूलाई विभिन्न मन्त्रालय तथा स्थानीय तहमा सरुवा तथा कामकाजका लागि खटाएको हो।
सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।