सोसल मिडिया
युनिकोड
बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनःस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै छ।
प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
आजको बैठकले सहसचिवद्वय बिनोदबहादुर कुँवर र उत्तर कुमार खत्रीलाई सचिवमा बढुवा गर्ने छ। त्यस्तै अन्य केही निकायमा पनि नियुक्तिका काम हुने श्रोतको भनाई छ।